चिकित्सक संघको निर्वाचन: पूर्वराष्ट्रपति डा यादवले गरे मतदान

पूर्वराष्ट्रपति डा रामवरण यादवले  पनि शुक्रबार मतदान गरेकी छन्। उनी नेपाल चिकित्सक संघको सदस्य हुन्।