चिकित्सक संघको निर्वाचन: दोस्रो दिन ९८५ भोट खस्यो

काठमाडौं उपत्यकामा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा ९८५ जनाले नयाँ नेतृत्वका लागि मतदान गरेका हुन्।