सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक, २६ गते मतदान

सुर्खेत – सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघले निर्वाचन समिति सचिवालयको स्थापना गर्दै मतदाता नामावलीसहित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार निर्वाचन समितिले मंगलबार २०१४ जना मतदाताहरूको नामावली प्रकाशन गरेको छ। तालिकाअनुसार बुधबार बिहान ११ देखि शुक्रबार दिउँसो ३ बजेसम्म प्रालि साझेदारी फर्म र कम्पनी लगायतको मतदाता सूचीमा नाम समावेश […]

सम्बन्धित सामग्री

सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर हस्पिटलबीच उपचारमा छुट सम्झौता

सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.बीच छुट प्रदान गर्ने सम्झौता भएको छ।

सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर हस्पिटलबीच उपचारमा छुट सम्झौता

सुर्खेत उद्योग वाणिज्य संघ र कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.बीच छुट प्रदान गर्ने सम्झौता भएको छ।

सुर्खेत विमानस्थल विस्तार : सरकार ‘च्याप्टर क्लोज’ गर्दै, निजी क्षेत्र असन्तुष्ट

सुर्खेत विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गर्ने गरी प्रदेश सरकारले गरेको निर्णयप्रति निजी क्षेत्र असन्तुष्ट देखिएको छ । अघिल्लो हप्ता मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिक र स्थानीय सरकारको मतलाई कदर गर्दै विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिएका थिए ।सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विमानस्थल विस्तारको काम बन्द गरिनु प्रदेशको विकास नचाहने प्रवृत्तिको उदाहरण भएको जनाएका छन् । उनीहरूले विमानस्थल विस्तार कार्य गर्न सरकारको ध्यानाकर

अत्यावश्यकबाहेक सुर्खेतका अन्य व्यवसाय बन्द

सुर्खेतमा चैत १० गतेदेखि अत्यावश्यक पसलबाहेक अरु बन्द हुने भएका छन्। आइतबार सुर्खेत उद्योग वाणिज्य संघ र वस्तुगत समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।