बालुवाटारमा ओली र देउवा भेटको अर्थ

काठमाडौँ- चुनावमा सिट बाँडफाँडको विषय पेचिलो बनेका बेला बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सार्थक भेटवार्ता भएको छ । सार्थक किनभने नागरिकता विधेयकमा सत्ता गठबन्धनको पेलान गर्ने रणनीति, एमाले अध्यक्ष ओलीको रक्षात्मक अवस्था र राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमअघि ओली र देउवाबीच भेटवार्ता भएको छ । एकातिर चुनाव नजिकिँदै […]

सम्बन्धित सामग्री

प्रचण्ड, ओली र देउवा बालुवाटारमा भेला

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो । रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच […]

जब प्रचण्ड ओली र देउवा एकसाथ विश्वासको मत दिन उभिए

रोचक त के थियो भने  विश्वासको मत दिने समयमा प्रधानामन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा  मुस्कुराउँदै एकले अर्कोलाई हातको इसाराले विश्वसको मत दिने कक्षमा सँगै जान बोलाइरहेका थिए ।

प्रचण्डपछि को बन्ला प्रधानमन्त्री ? ओली कि देउवा ?

काठमाडौं। सत्तागठबन्धनमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति भएको छ। अर्थात् प्रचण्डले साढे दुईवर्ष सरकार चलाएपछि ओली बाँकी साढे दुईवर्षका लागि प्रधानमन्त्री बन्नेछन्। सामान्य रुपमा हेर्दा यो सहमति सहजै देखिएपनि कार्यान्वयनमा जान भने केही जटिलता देखिएका छन्। व्यवहारिक रुपमा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपनि ओली सहजै प्रधानमन्त्री बन्न भने गाह्रो देखिन्छ ।

प्रदेशसभा चलाइँदैन, अनि दोष केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई दिने ?

प्रदेशसभा चलाइँदैन, अनि दोष केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई दिने ?

ओली भेट्न देउवा बालकोटमा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । भेट एमसीसी सदनबाट अनुमोदन गर्ने विषयमा केन्द्रित भएको बुझिएको छ । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । यसअघि देउवा र ओलीबीच बालकोट, बालुवाटार बानेश्वरमा गरी विभिन्न चरणमा भेटवार्ता भइसकेको छ ।-File […]

ओली र देउवा प्याकेजमै सहमती गर्ने प्रयाशमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरुद्ध संसद् सुचारु गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसीसीअघि बढाउनेसम्मका विषयमा प्याकेजमै वार्ता भएको छ । प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ताका लागि शनिबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले ओलीसँग संसद् बैठक सुचारु […] The post ओली र देउवा प्याकेजमै सहमती गर्ने प्रयाशमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

ती ओली, यी देउवा

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। प्रदेश २ बाहेक केन्द्रदेखि ६ वटै प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बन्यो। अझ उपेन्द्र यादव नेतृत्वको पार्टीलाई समेत सरकारमा सहभागी गराउँदै केपी ओली बिपी कोइरालापछि सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बने। तर, त्यो सरकार लामो समय टिक्न सकेन। निर्वाचन

बाई–बाई ओली, बधाई देउवा !

ओली बालुवाटारबाट ‘बाई–बाई’ हुँदै गर्दा सरकारी निवास बालुवाटारमा झन्डै ट्रम्प–प्रवृत्तिको सानो झल्को दोहोरियो      प्रसंग एक सय १५ वर्षअघि अस्ट्रियाको राजधानी भियनाको हो । मध्ययुरोपको मात्र होइन, सम्पूर्ण विश्वको विचार...

ती ओली, यी देउवा

३१ असार, काठमाडौं । ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन ।’ यो भनाइ हो पूर्व राजा वीरेन्द्रको । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले आफ्नो आत्म संस्मरणमा वीरेन्द्रको यो भनाइसहितको प्रसङ्ग उल्लेख गरेका छन् । प्रकृति फरक छ । बगैंचामा रहेका फूलहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दैनन् । उनीहरू केबल फूल्छन् मात्र । तर […]