बाई–बाई ओली, बधाई देउवा !

ओली बालुवाटारबाट ‘बाई–बाई’ हुँदै गर्दा सरकारी निवास बालुवाटारमा झन्डै ट्रम्प–प्रवृत्तिको सानो झल्को दोहोरियो      प्रसंग एक सय १५ वर्षअघि अस्ट्रियाको राजधानी भियनाको हो । मध्ययुरोपको मात्र होइन, सम्पूर्ण विश्वको विचार...

सम्बन्धित सामग्री

रोष्टमबाट प्रचण्डलाई देउवा र ओलीको बधाई

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सभापति देउवा र अध्यक्ष ओलीले प्रधानमन्त्री बनेका प्रचण्डलाई रोष्टमबाट बधाई दिएका हुन्। उनीहरूले प्रचण्डको सफल कार्यकालको कामनासमेत गरेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई देउवाकाे बधाई

काठमाण्डाै – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिनुभएकाे छ । आज साेमवार नवनियुक्त प्रधानमन्त्री प्रचण्डले पद तथा गाेपनीयताकाे शपथ लिएपछि देउवाले बधाई तथा शुभकामना दिनुभएकाे हाे । शपथ ग्रहण कार्यक्रममा देउवा पनि पुग्नुभएकाे थियाे । देउवा शपथ ग्रहणमा पुगे पनि कार्यक्रम नसकी बीचमै मञ्च छाेडेर जानुभएकाे थियाे ।  यही मङ्सिर ४ गते भएकाे चुनावमा माओवादी र कांग्रेसबीच गठबन्धन भएकाे थियाे तर सरकारकाे नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषय...

देउवालाई नेपालको बधाई

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीले दिए बधाई

चीनका प्रधानमन्त्री ली खछ्याङले शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्री लीले नेपाली समकक्षी देउवालाई बुधबार बधाई सन्देश पठाएर कार्यकाल सफलताको कामना गरेका हुन् । बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने चिनियाँ चाहना भएको बताएका छन् । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत सहयोग, कोरोना

देउवा प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिन भारतीय दूतावासको बधाई

काठमाडौं : नेपाल स्थित भारतीय दूतावासले प्रधानमन्त्री नियुक्त भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिएको छ। ट्वीट गर्दै दूतावासले नेपाल र भारत बिचको साझेदारी र जनता जनता बिचको सम्बन्धलाई थप सुदृढ गर्न देउवा सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेको छ। देउवा नेतृत्वको सरकार गठनमा भारत सरकार सकारात्मक नरहेको …

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन्। नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई एवं शुभकामना दिँदै बेरीले७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताए। देउवालाई विभिन्न देशका राजदुतहरुले बधाई दिनेक्रम जारी छ।

देउवालाई बधाई दिनेको घुइँचो

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन समर्थकहरूको घुइँचो लागेको छ। सर्वोच्च अदालतको परमआदेशसँगै हिजो राष्ट्रपति विद्यादेवि भण्डारीबाट शपथ लिएका प्रधानमन्त्री देउवालाई बधाई दिन उनका समर्थकहरूको निवास बुढानिलकण्ठमा घुइँचो लागेको छ। कोरोना महामारीका कारण सामाजिक दूरी कायम गरी देउवालाई बधाई  दिइरहेका छन्। मुलुकको ४४ औं प्रधानमन्त्री देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन्। हेर्नुहोस् फोटो

बुढानीलकण्ठमा बधाई थापेपछि रणनीतिक मिटिङका लागि निस्किए देउवा

काठमाडौं : दिउँसो १ बजेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा नेता तथा कार्यकर्ताहरुको घुँइचो नै लाग्यो। कांग्रेसका शीर्ष नेतादेखि कार्यकर्तासम्म उनलाई बधाई दिन बुढानीलकण्ठ पुगेका थिए। सर्वोच्च अदालतले सभापति देउवालाई २७ घण्टाभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवाको निवासमा एकाएक सरगर्मी बढेको थियो। करिब ३ घण्टासम्म देउवा बधाई थाप्न र…