प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी पुगेन, के अब ओलीले नै गर्छन् प्रतिनिधिसभा विघटन ?

काठमाडौँः संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर राष्ट्रपति कार्यालयले गरेको छ। शुक्रबार ओली र देउवाको दाबी पेस भएपछि राति अबेरसम्म भएको परामर्शपछि राष्ट्रपति कार्यालयले दुबैको दाबी नपुग्ने निष्कर्ष निकालेको हो।  संवैधानिक प्रावधान अनुसार एक सांसदले…

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन प्रतिगमन थिएन : ओली

एमाले संसदीय दलका नेता केपी ओलीले विगतमा आफूले गरेको प्रतिनिधिसभा बिटघनको पुनः बचाउ गरेका छन् ।  संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधिसभा विघटन प्रतिगमन थिएन । नयाँ अमितका लागि...

गणतन्त्र र संविधानलाई असफल बनाउन प्रतिनिधिसभा विघटन गरिएको थियो : कांग्रेस

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउन तत्कालीन केपी शर्मा ओली सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएको छ । स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा ओली सरकार बनेदेखि नै संसदलाई ‘रबर स्ट्यम्म’ बनाउने प्रयास भएको र त्यसक्रममा नै दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको छ […]

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आज

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो । जेठ ११ मा विघटनको बिरुद्धमा ३० वटा रिट दर्ता भएको थियो ।विपक्ष

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि विपक्षीले बहस गर्दै

काठमाडाैँ – प्रतिनिधिसभा विघटन मुद्दामा साेमबारदेखि विपक्षीले बहस गर्दैछन्। रिट निवेदनमा विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखलाई १५ घण्टाको समय दिइएकाे छ। सोमबार महान्यायाधीवक्ता रमेश बडालले बहसको सुरुवात गर्ने छन्। उनलाई तीन घण्टा समय दिइएको छ भने त्यसपछि नायव महान्यायाधीवक्ता पदम पाण्डेले दुई घण्टा बहस गर्नेछन्। विपक्षीले […]

प्रतिनिधिसभा विघटन विरुद्धको रिट : विपक्षीलाई कारण देखाउ आदेश जारी

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा विपक्षीसँग कारण देखाउ आदेश माग गरेको छ। आज सुनुवाई गर्दै अदालते विपक्षी (सरकार)सँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ। प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओली लगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो। मुद्दामाथि असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुनेछ।

प्रतिनिधिसभा विघटन गर्दा कहाँ कहाँ मिचियो संविधान? सच्याउने विकल्प के?

काठमाडौं: केपी शर्मा ओली नेतृत्वको सरकारले पुन: प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु विरोधमा उत्रिएका छन्। नागरिक समाजले समेत अर्को 'प्रतिगमन'विरुद्ध सडकमा उत्रने बताइसकेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेकी छिन्। पुस ५ मा ७६(१)…

मन्त्रिपरिषद् बैठकद्वारा प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति सिफारिसको तयारी

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति राष्ट्रपतिसामू सिफारिसको तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको बैठकबाट प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति सिफारिसको तयारी भइरहेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।  राष्ट्रपतिले प्रधानमन्त्रीका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवा दुबैको दावी अस्वीकृत गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि पेश भएका दुवै प्रस्ताव राष्ट्रपत...

मलाई मत दिए प्रतिनिधिसभा विघटन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्द्यै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् । उनले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताए ।  ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।... The post फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत appeared first on Purbeli News.

‘एकाएक प्रधानमन्त्री हटाउन खोजेपछि प्रतिनिधिसभा विघटन’

नेकपा ओली समूहका जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्ने अवस्था आएको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका रायमाझीले प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै पार्टी एकताको म्याण्डेटअनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमतिविपरीत कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी जनतामा जा...