ओली र देउवा प्याकेजमै सहमती गर्ने प्रयाशमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरुद्ध संसद् सुचारु गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसीसीअघि बढाउनेसम्मका विषयमा प्याकेजमै वार्ता भएको छ । प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ताका लागि शनिबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले ओलीसँग संसद् बैठक सुचारु […] The post ओली र देउवा प्याकेजमै सहमती गर्ने प्रयाशमा appeared first on राजधानी राष्ट्रिय दैनिक.