प्रचण्ड, ओली र देउवा बालुवाटारमा भेला

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का विभिन्न विषयमा छलफल गर्नका लागि तीन नेताबीच भेट भएको हो । रिपोर्टर्स क्लवको २६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही समयमै तीन शीर्ष नेताहरुबीच […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा प्रचण्ड, ओली र देउवा शीतलनिवासमा, राप्रपाको जलपान, कोशीमा सभामुख लिएको विषय छलफलमै छ : राजेन्द्र लिङदेन, नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी, राष्ट्रपतिसमक्ष एफएओका महानिर्देशकको भेट, काटिएका लाइन जोड्ने प्राधिकरणको निर्णयलगायतका समाचारले प्रमुख स्थान पाए । प्रचण्ड, ओली र देउवा शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै […]

राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै

काठमाडौं । राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, […] The post राष्ट्रपति निर्वाचनः प्रचण्ड, ओली र देउवा अझै अलमलमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेशसभा चलाइँदैन, अनि दोष केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई दिने ?

प्रदेशसभा चलाइँदैन, अनि दोष केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई दिने ?

ओली भेट्न देउवा बालकोटमा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । भेट एमसीसी सदनबाट अनुमोदन गर्ने विषयमा केन्द्रित भएको बुझिएको छ । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । यसअघि देउवा र ओलीबीच बालकोट, बालुवाटार बानेश्वरमा गरी विभिन्न चरणमा भेटवार्ता भइसकेको छ ।-File […]

ओली र देउवा प्याकेजमै सहमती गर्ने प्रयाशमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अवरुद्ध संसद् सुचारु गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसीसीअघि बढाउनेसम्मका विषयमा प्याकेजमै वार्ता भएको छ । प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ताका लागि शनिबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले ओलीसँग संसद् बैठक सुचारु […] The post ओली र देउवा प्याकेजमै सहमती गर्ने प्रयाशमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

ती ओली, यी देउवा

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत हुँदै दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। प्रदेश २ बाहेक केन्द्रदेखि ६ वटै प्रदेशमा नेकपाकै नेतृत्वमा सरकार बन्यो। अझ उपेन्द्र यादव नेतृत्वको पार्टीलाई समेत सरकारमा सहभागी गराउँदै केपी ओली बिपी कोइरालापछि सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बने। तर, त्यो सरकार लामो समय टिक्न सकेन। निर्वाचन

बाई–बाई ओली, बधाई देउवा !

ओली बालुवाटारबाट ‘बाई–बाई’ हुँदै गर्दा सरकारी निवास बालुवाटारमा झन्डै ट्रम्प–प्रवृत्तिको सानो झल्को दोहोरियो      प्रसंग एक सय १५ वर्षअघि अस्ट्रियाको राजधानी भियनाको हो । मध्ययुरोपको मात्र होइन, सम्पूर्ण विश्वको विचार...

ती ओली, यी देउवा

३१ असार, काठमाडौं । ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन ।’ यो भनाइ हो पूर्व राजा वीरेन्द्रको । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले आफ्नो आत्म संस्मरणमा वीरेन्द्रको यो भनाइसहितको प्रसङ्ग उल्लेख गरेका छन् । प्रकृति फरक छ । बगैंचामा रहेका फूलहरू एकअर्कासँग प्रतिस्पर्धा गर्दैनन् । उनीहरू केबल फूल्छन् मात्र । तर […]

ओली गए, देउवा आएर के नै हुन्छ!

ओलीको इनिङ सकिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा पाँचौं इनिङ सुरू गरेका छन्। घोचपेच र निन्दाका आधुनिक माध्यम बनेका ट्विटर र टिकटकमा उनी माथि भएका टिप्पणीलाई अलग राखेर पनि यति पक्कै भन्न सकिन्छ— आममानिसले देउवालाई आशाका नजरले हेरेका छैनन्।

माधव नेपाल पक्षलाई हस्ताक्षर फिर्ता गर्न सोमबार साँझसम्मको समयसीमा

तर, राष्ट्रपतिले ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि अदालतमा माधव नेपालसहितका १ सय ४६ सांसद्ले देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै रिट निवेदन पेश गरेका थिए ।