गृहमन्त्री खाणले भेटे प्रचण्डलाई, निर्वाचनको मितिबारे छलफल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ । नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग […]

सम्बन्धित सामग्री

बालेन साहले भेटे पर्यटनमन्त्री, पर्यटन क्षेत्रको पुनरुत्थानबारे छलफल

९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महानगरपालिकासँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । […]

मेयर बालेन शिक्षामन्त्रीलाई भेटे, महानगरको शैक्षिक गुणस्तरबारे छलफल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेका छन् । भेटमा महानगरको शैक्षिक गुणस्तर सुधार, शिक्षकको दरबन्दीलगायतका विषयमा छलफल भएको बताइएको छ । मन्त्री पौडेलले मेयर शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । पौडेलले महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै अब […]

नवनियुक्त भारतीय राजदूतले भेटे ऊर्जामन्त्री, विद्युत् व्यापारबारे छलफल

२२ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुई देश बीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । भेटमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी […]

गगन थापाले भेटे गभर्नर अधिकारी

काठमाडौं, असार १० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन्। भेटमा उनले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको जनाएका छन्। गभर्नरलाई भेटेको बारे सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत […]

अमेरिकी राजदूतले भेटे ओली र प्रचण्डलाई, एमसीसीबारे छलफल

काठमाडौं, २५ माघ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । राजदूत बेरीले ओली र दाहाललाई आज बेग्लाबेग्लै भेटवार्ता गरेका हुन् । ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीबारे छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ । […]

गृहमन्त्री खाँणले भेटे माधव नेपाललाई, एमसीसीको विषयमा छलफल

काठमाडौं, १९ माघ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँण आज माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । भेट नियमित भएको माधव नेपालको सचिवालयले जनाएपनि एमसीसीलाई लिएर दुई नेताबीच छलफल भएको बुझिएको छ । सरकारले हिजोमात्रै स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते […]

माधव नेपाललगत्तै देउवालाई भेटे प्रचण्डले

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । यसअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसपामा उनले आफू २०७५ जेठ ३ गते […]

आजपनि महन्थ ठाकुरले भेटे प्रधानमन्त्री ओलीलाई, सरकारमा सहभागी हुनेबारे छलफल

काठमाडौं, ११ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजपनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुनेबारे छलफल भएको हो । पछिल्लो समय जसपाको ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । यसको लागि को को सरकारमा जाने भनेर नाम टुँगो लगाउने […]

देउवासँग माधव नेपाल र झलनाथले भेटे, प्रधानमन्त्री ओली हटाउनेबारे छलफल

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । आज अपरान्ह नेताद्धय नेपाल र खनालले सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । पार्टी अध्यक्ष ओलीले नेताद्धय नेपाल र खनालसहित […]