नवनियुक्त भारतीय राजदूतले भेटे ऊर्जामन्त्री, विद्युत् व्यापारबारे छलफल

२२ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुई देश बीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । भेटमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी […]