अमेरिकी राजदूतले भेटे ओली र प्रचण्डलाई, एमसीसीबारे छलफल

काठमाडौं, २५ माघ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । राजदूत बेरीले ओली र दाहाललाई आज बेग्लाबेग्लै भेटवार्ता गरेका हुन् । ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसीबारे छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ । […]

सम्बन्धित सामग्री

प्रचण्ड, ओली र नेपालबीच छलफल

काठमाडौँ- प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले बुधबार सङ्घीय संसदमा लिन लिन लागेको विश्वासको मत, आजका लागि तय भएको राष्ट्रियसभा अध्यक्षको निर्वाचनलगायतका विषय रहेका थिए। समाजवादीले राष्ट्रियसभा […]

प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको छ।मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न ओली अपरान्ह ४ बजे बालुवाटार पुगेका हुन्। दुई नेताबीच डेढ घण्टादेखि छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ।बिहीबार सत्ता साझेदार दलहरूको बैठक बस्ने भनिए पनि त्यसअघि प्रचण्ड र ओलीबीच मात्रै छलफल भइरहेको हो। यसअघि बुधबार बेलुकी ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका थिए। दुई नेता बीचको भेट लम्बिएकाले बिहीबार बस्ने भनिएको सत्ता साझेदार दलको बै

बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्। बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालकोट पुगे प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त भएपछि प्रचण्ड पहिलोपटक ओली निवास पुगेका हुन्। मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न प्रचण्ड ओली निवास बालकोट पुगेको बताइएको छ। एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई अब मन्त्री भागबण्ड चुनौतिपूर्ण देखिन्छ। सबैभन्दा ठुलो…

प्रचण्ड निवासबाट फर्किए ओली

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फर्किएका छन् । पार्टी विभाजनपछि ओली पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताए । उनले भने, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ […]

प्रचण्ड भेट्न खुमलटारमा ओली, शक्ति बाँडफाँटबारे छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार गएका छन्। मन्त्रिपरिषद बिस्तार, सत्ता गठबन्धनमा शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार गएको ओलीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्रीका लागि सहमति गर्न प्रचण्ड ओली निवास बालोकोट गएका थिए। २०७७ पुस ४ गते ओलीले…

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, […]

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

काठमाडौं – डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए […]

शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल

काठमाडौं । डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए […] The post शीतल निवासमा ओली, प्रचण्ड र खनालबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....