काठमाडौं, असार १० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन्। भेटमा उनले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको जनाएका छन्। गभर्नरलाई भेटेको बारे सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लगायत […]