बालेन साहले भेटे पर्यटनमन्त्री, पर्यटन क्षेत्रको पुनरुत्थानबारे छलफल

९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महानगरपालिकासँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । […]

सम्बन्धित सामग्री

छिट्टै पर्यटन ऐन ल्याउने पर्यटनमन्त्री किराँतीको प्रतिवद्धता

काठमाडौँ, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक […]

पर्यटन पुनरुत्थानबारे उपत्यकाका मेयरहरू र मन्त्री श्रेष्ठबीच छलफल

पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवर्द्धनबारे काठमाडौं उपत्यकाका मेयरहरु तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठबीच छलफल भएको छ । मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र...

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकताः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन्। पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताए। पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई […]

पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटनमन्त्री

२१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलबार बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिड-१९ का कारण पर्यटन क्षेत्र मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको […]

पर्यटन प्रवर्द्धन गर्दै साहसिक खेल जीपलाईनमा पर्यटनमन्त्री श्रेष्ठ सरर

काठमाडौं, १४ बैशाख । स्वास्थ्य र पर्यटनसँग जोडिएको साहसिक खेल जीपलाईनमा चढेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गरेका छन् । उनले जीपलाईन, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, स्काइङ, आइस क्लाइबिङ, क्यानोइङलगायतले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा नयाँ आयम थप्ने बताए । साहसिक खेल, स्वास्थ्य र पर्यटनसँग जोडिएका यस्ता कुराको प्रवर्द्धनमा बागमती प्रदेश […]

निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवद्र्धनः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं, २१ चैत्र । बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने भएको छ । बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग साझेदारी एवम् समन्वयका साथ प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउने रणनीति लिएको हो । उक्त प्रयोजनका निम्ति उपत्यका पर्यटन कार्यालयको समन्वयमा मन्त्रालयलयले आज काठमाडौँमा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख […]

पर्यटनमन्त्री ओले पर्यटन परिषद्को उद्घाटन गर्दै

पोखरा १७ मङ्सिर : पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कार्यक्रमको उद्घाटन गर्दै ।-तस्वीर : जमुनावर्षा शर्मा-रासस

पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी काम गर्छु : पर्यटनमन्त्री आले

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन्। सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताए । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो […]