माधव नेपाललगत्तै देउवालाई भेटे प्रचण्डले

काठमाडौं, २४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । यसअघि दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एकताको लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए । जसपामा उनले आफू २०७५ जेठ ३ गते […]

सम्बन्धित सामग्री

अमेरिकी राजदूतले भेटे माधव नेपाल

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन्।बुधबार पार्टीको कार्यालय आलोकनगरमा पुगेर थम्सनले अध्यक्ष नेपालसँग भेटेका हुन्। अमेरिकी राजदूतसँगको भेटबारे अध्यक्ष नेपालले आफ्नो फेसबुकपेजमार्फत् जानकारी दिएका छन्। भेटमा स्वागत एवं कार्यकाल सफलताको कामना सहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन्।  राजदूत थम्सन हालै नेपालको राजदूत भएर आएका हुन्।

अमेरिकी राजदूत थम्पसनले भेटे माधव नेपाल

काठमाडौं, २१ मंसिर । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। आज (बुधबार) राजदूत थम्पसन नेकपा (एकीकृत समाजवादी) को पार्टी मुख्यालय आलोकनगर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन्। भेटको क्रममा नेपालले राजदूत थम्पसनलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यस्तै, उनीहरुबीच दुई […]

कांग्रेस नेतृत्वमा सरकार बनाउन उपसभापति खड्काले भेटे माधव नेपाल

काठमाडौँ – अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सक्रियता बढाएका छन्। बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका खड्काले शनिबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई भेटेका छन्। नेपाल निवास कोटेश्वरमा भएको भेटका क्रममा उनीहरुले एकअर्कालाई बधाई दिएका थिए। साथै दुई नेताबीच वर्तमान सत्ता […]

भारतीय राजदूत श्रीवास्तवले भेटे माधव नेपाल

काठमाडौं, १८ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्टपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसपछि उनको दोस्रो भेट माधव नेपालसँग गरेका हुन् । राजदूत श्रीवास्तवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष नेपालले […]

नवनियुक्त फ्रान्सेली राजदूतले भेटे माधव नेपाल, के विषयमा कुरा भयो

काठमाडौं, २६ असोज । नेपालका लागि नवनियुक्त फ्रान्सेली राजदूत गिल्स बर्वाउले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । अध्यक्ष नेपालको सचिवालयले जनाएअनुसार नेपाल र राजदूत बर्वाउबीच आज बेलुकी भेटर्वाा भएको हो । पूर्वप्रधानमन्त्री तथा नेपाल फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक समेत रहेका अध्यक्ष नेपालले उक्त अवसरमा नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल […]

सरकारमा सहभागी गराउन माधव नेपाल फकाउँदै प्रचण्ड, आजपनि भेटे

काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वर पुगेर दाहालले भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो । दाहालले नेता नेपाललाई सरकारमा सहभागी हुनको लागि आग्रह गर्दै आएका छन् । हिजोमात्रै […]

प्रचण्डले छुट्टाछुट्टै भेटे माधव नेपाल र देउवासँग

काठमाडौं : नेकपा एमालेभित्रको विवाद समाधानको नजिक पुग्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधूप बढेको छ। एमाले एकता भएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि बनेको गठबन्धन धर्मराउने संकेत देखिएपछि प्रचण्ड सक्रिय भएका हुन्।प्रचण्डले आजै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन्। नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्ड देउवा निवासमा पुगे। देउवालाई

देउवासँग माधव नेपाल र झलनाथले भेटे, प्रधानमन्त्री ओली हटाउनेबारे छलफल

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । आज अपरान्ह नेताद्धय नेपाल र खनालले सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । पार्टी अध्यक्ष ओलीले नेताद्धय नेपाल र खनालसहित […]