गृहमन्त्री खाँणले भेटे माधव नेपाललाई, एमसीसीको विषयमा छलफल

काठमाडौं, १९ माघ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । गृहमन्त्री खाँण आज माधव नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । भेट नियमित भएको माधव नेपालको सचिवालयले जनाएपनि एमसीसीलाई लिएर दुई नेताबीच छलफल भएको बुझिएको छ । सरकारले हिजोमात्रै स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते […]