गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बनेका छन् । सरकारले १६ महिना सिनियर विश्वराज पोखरेल र देस्रो बरियताका सहकुल थापालाई छाडेर तेस्रो वरियतामा रहेका सिंहलाई आ