कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउँछु : गृहसचिव पाण्डे

काठमाडौ । गृहसचिव टेकनारायण पाण्डेले आफुले इमानका साथ कुशल कर्म गरेर मन्त्रालयको साख उच्चो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा बुधबार गृहसचिवको पदबहाली गरेलगत्तै आयोजित स्वागत कार्यक्रममा बोल्दै गृहसचिव पाण्डेले आफु गृहमन्त्रालयको आधुनिकीकरण र रुपान्तरणमा दत्तचित्त भएर लागिपर्ने बताए । कार्यक्रममा बोल्दै पाण्डेले संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि […] The post कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउँछु : गृहसचिव पाण्डे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

वरिष्ठ अधिकृत सम्मेलन सम्पन्न

काठमाडौं । गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालन भएको ‘वरिष्ठ अधिकृत सम्मेलन, २०८०’ को चैत्र ६ गते समापन भएको छ । सो सम्मेलन यही चैत्र ४ गतेदेखि संचालन भएको थियो । गृहसचिव अर्यालले कार्यक्षेत्रमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउनका लागि मन्त्रालयको तर्फबाट कुनै कसर बाँकी नराख्ने […]

सचिव भट्टराई गृहमन्त्री श्रेष्ठका सुशासन सारथी

काठमाडौँ, २६ भदौ  गृह मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी दिनेश भट्टराईले सम्हालिरहेका छन् । गृह मन्त्रालयको विभिन्न महाशाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, मकवानपुर, उदयपुर, दाङ, बारालगायतका जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका गृहसचिव भट्टराई गृहका अनुभवि ‘क्याडर’ हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुशासनको अभियानलाई सफल पार्न निरन्तर खटिरहेका गृहसचिव भट्टराई हक्की र खरो स्वभावका […]

‘नक्कली शरणार्थी बनाउने गिरोहसँग तत्कालीन गृहसचिव पाण्डेको पनि लेनदेन देखियो’

२० वैशाख, काठमाडौं । गृह मन्त्रालयको सचिवका रुपमा ६ महिना अघिसम्म टेकनारायण पाण्डे प्रहरीलाई निर्देशन दिइरहेका हुन्थे । निवर्तमान प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई उनले महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई पनि उनले निर्देशन दिइरहेका हुन्थे । हालका जिल्ला प्रहरी परिसर, काठमाडौं प्रमुख दानबहादुर कार्की, […]

सुरक्षा व्यवस्था कडा पारेका छौं, ढुक्कसँग मतदान गर्नुहोस् : गृहसचिव

काठमाडौं । सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृहमन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । शनिबार गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र […]

सुरक्षा व्यवस्था कडा पारेका छौँ, ढुक्कसँग मतदान गर्नुहोस्: गृहसचिव

सरकारले मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृह मन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो । शनिवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए । उनले निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर

सीसीटिभी फूटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको सर्कुलर

गृह मन्त्रालयले सवै सरकारी निकायलाई कार्यालयको सीसीटिभी फूटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई सो निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।गृहसचिव टेक नारायण पाण्डेले मंगलबार सो सर्कुलर गरेका हुन् । मन्त्रालयले तीन महिनासम्म गृहको सीसीटिभी फूटेज सुरक्षित रहने जानकारी दिएको छ । सिंहदरबार क्षेत्रको सीसीटिभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्दै आएको छ ।सिंहदरबार भित्रको सीसी

गृहमन्त्री खाणद्वारा धन्यवाद व्यक्त

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना  सम्झौता (एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्।गृहमन्त्री खाणले प्रतिनिधिसभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको स

गृह मन्त्रालयको तयारी- वडाबाटै नागरिकता

सरकारले स्थानीय तहबाटै नागरिकता दिने तयारी गरेको छ । सोमवार गृह मन्त्रालयमा गृह सुधार कार्ययोजना प्रस्तुत गर्दै गृहसचिव टेकनारायण पाण्डेले व्यक्तिगत विवरण लगायतका विषयलाई सम्बोधन गर्न लागि वडास्तरबाटै नागरिकता दिने तयारी थालेको बताएका हुन् । जन्मदेखिका सबै विवरणहरूको तथ्यांकसहितको विशेष कार्ड उपलब्ध गराएर त्यसैका आधारमा स्थानीय तहबाटै नागरिकता बनाउने तयारी गरेको उनले बताए । ‘हामीले नागरिकतालाई सहज र व्यवस्थित बनाउन कसरी सकिन्छ भन्ने अध्ययन गरेर सबैभन्दा उत्कृष्ट विषयलाई कार्ययोजनामा ल्याएका छौं,&rs...

निषेधाज्ञालाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाण्डाै -  गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन न...