धार्मिक झडपको विषय चुनौती बनेको छ: गृहसचिव एक नारायण अर्याल

काठमाडौं- गृहसचिव एक नारायण अर्यालले धार्मिक झडपकाे विषय चुनाैती बन्दै गएकाे बताएका छन्। बुधबार बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा गृहसचिव अर्यालले यस्ताे बताएका हुन्। ‘एक धर्मका मान्छेले अर्को धर्मकाे आस्थामा आक्रमण गरिरहेका छन्। धार्मिक झडप बढाएका छन्। यो विषय चुनौती बनेको छ,’ उनले भने। गृहसचिव अर्यालले व्यक्तिमा रहेका हतियार शून्यमा झार्ने नीति लिएकाे […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानबारे गृहमन्त्री र श्रममन्त्रीबीच छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।  बुधबार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, श्रम मन्त्रालयका सचिव एक नारायण अर्याल, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल, अध्यागमन विभागका महानिर्देशनक नारायणप्रसाद भट्टराई,...