संसदीय समितिले गृहसचिव, आईजीपी र सिआईबी प्रमुखलाई छलफलका लागि बोलायो

काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख एआईजी श्याम ज्ञवालीलाई छलफलका लागि बोलाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबारको बैठकमा उनीहरुलाई बोलाइएको जानकारी दिए। गृहसचिव अर्याल, आईजीपी कुँवर र एआईजी ज्ञवालीलाई समसामयिक विषयमा छलफल गर्न […]