परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा महानिरीक्षक नियुक्त : गृहसचिव पाण्डे

गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् ।  सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई...

सम्बन्धित सामग्री

राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगमन तथा निरीक्षण गरेका छन् । सिंह एक महिनाअघि गृह सचिव नियुक्त भएका थिए । सिंहलाई स्वागत गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले विभागले गर्दै आएको काम, प्रगती, भोगिरहेका चुनौती तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।  सचिव सिंहले विभागले...

पुर्व गृहसचिव सापकोटा सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले पुर्व गृहसचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको छ । मंगलवार वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

आईजीपी नियुक्ति कानुनसम्मत् गृहसचिव

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दज्र्यायानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरूलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।कार्यक्रममा गृहसचिव पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताए । उनले प्रहरी महानिरीक्षक बढुवाको […]

एआईजी थापा बिदा छोट्याएर काममा फर्कन सहमत

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका  प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्कने भएका छन् । मन्त्रिपरिषद्ले सिंहलाई नियुक्त गरेपछि थापाले १० दिनको बिदा स्वीकृत गराएका थिए । सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेपछि उनले आफू बुधबारबाट काममा फर्कने बताएका हुन् । ‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भने, ‘मंगलबार

परिपक्वता र कार्यकुशलताका आधारमा सिंहलाई आईजीपी बनाइएको होः गृहसचिव पाण्डे

काठमाडौँ– गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्। सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन्। उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको […]

दुवै महानिरीक्षक कार्यक्षमताकै आधारमा नियुक्त : गृहसचिव

काठमाडौं : गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन्।सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन्।उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताए।सचिव पाण्डेले एआईजीह

सरकारले काबिल आईजीपी छनोट गरेको छ– गृहसचिव

गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बनेका छन् । सरकारले १६ महिना सिनियर विश्वराज पोखरेल र देस्रो बरियताका सहकुल थापालाई छाडेर तेस्रो वरियतामा रहेका सिंहलाई आ

पूर्व गृहसचिव रेग्मीको निधन

काठमाडौँ- पूर्व गृहसचिव श्रीकान्त रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनले गृह सचिव रहेका बेला वरियता मिचेर मुख्य सचिव नियुक्त गरिएको भन्दै राजिनामा दिएका थिए। शाखा अधिकृतबाट २०३४ सालमा सरकारी सेवामा प्रवेश गरेका रेग्मीले २०५९ सालमा राजिनामा दिएका थिए। उनले लामो समय गृह प्रशासनमा बिताए।