गृहसचिव अर्याल भन्छन्- देशको शान्तिसुरक्षाको अवस्था सामान्य छ

गृहसचिव एकनारायण अर्यालले देशको शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताएका छन् ।  संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहसचिव अर्यालले यस्तो बताएका हुन् ।  बैठकमा गृह मन्त्रालयका पछिल्ला कामकारबाहीबारे जानकारी गराउँदै...