कोशीमा पानीको सतह बढ्यो

सप्तकोशीमा पानीको बहाव बढेको छ । पूर्वी पहाडी जिल्लामा वर्षा भइरहेकोले पानीको बहाव बढेको हो । सोमबार दिउँसो २ बजेको मापनअनुसार कोशीमा पानीको बहाव

सम्बन्धित सामग्री

गण्डक ब्यारेजमा पानीको सतह बढ्यो

गत बिहीबारदेखि लगातार पानी परेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह बढेको छ । शनिबार बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।

विश्वभर लामो खडेरी र चरम सुक्खा बढ्दै , समुद्रको सतह बढ्यो

विश्वव्यापी तापक्रमलाई अब एक दशमलव पाँच सेल्सियसभन्दा धेरै बढ्न नदिएमा जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावबाट बच्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । तर गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२३ को फेब्रुअरीदेखि यो वर्षको जनवरीसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५२ डिग्री सेल्सियल्स पुगेको हो । जलवायु परिवर्तनको भयावह अवस्थाबाट बच्नका लागि तापक्रमलाई औद्योगिक क्रान्तिको समय […]

देशभरका खोलानालामा पानीको सतह बढ्यो

काठमाडौं । मनुसनी गतिविधी सक्रिय भएर बुधबार राति तथा बिहीबार बिहान परिरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ । चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो । आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले […]

पूर्वीक्षेत्रका नदीमा जल सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पूर्वी नेपालका कोशी, तमोर, सुनकोशी र अरुणमा जल सतह बढ्दो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले दिएको जानकारीअनुसार सप्तकोशी नदी चतरामा जलसतह बढ्दो छ । तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ । चतरामा जलसतह सतर्कता आसपास पुग्न सक्ने, उदयपुरतर्फ थप कटान हुने सक्ने विभागले अनुमान गरेको छ […]

कालीगण्डकी र म्याग्दी नदीमा पानीको सतह बढ्यो, तटीय क्षेत्रका बासिन्दा त्रासमा

म्याग्दी : आइतवार दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी नदी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा बस्न बाध्य भए। जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका वस्तीका बासिन्दा त्रसित बनेका हुन् । मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताए।दुवै नदीमा साविकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दा

धोबीखोला र विष्णुमतिमा पानीको सतह बढ्यो, सतर्क रहन अपिल

काठमाडौंः जल तथा मौसम विज्ञान विभागले धोबीखोला र विष्णुमति नदीमा पानीको सतह बढेको भन्दै सतर्क रहन अपिल गरेको छ। पछिल्लो २ घण्टामा जलाधारमा भारी वर्षा मापन भएको विभागले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्क रहन विभागले अपिल गरेको हो। जल सतह करिब २ मिटले बढेको विभागले जनाएको छ।…

राप्तीमा पानीको सतह बढ्यो , सतर्कता अपनाउन प्रशासनको आग्रह

राँझा । राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । गत मध्यरातबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार, पछिल्लो छ घण्टामा बाँकेमा १५० मिलीमिटर वर्षा मापन भएको […]

उपत्यकाका नदीमा पानीको सतह बढ्यो, नदी किनारको बाटो प्रयोग नगर्न अपिल

काठमाडौं, असार १० । काठमाडौं उपत्यकामा बिहानैदेखि जारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएकाले हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ। महाशाखाले एक सुचना जारी गर्दै नदी किनारको बाटो भइ […]

चैतमै नदीमा पानीको सतह बढ्यो, विद्युत् उत्पादन दोब्बर

२० चैत, काठमाडौं । यो वर्ष चैत महिनामै अनपेक्षित रुपमा नदीहरुमा पानीको सतह बढेको छ । जसले जलविद्युत् आयोजनाहरुको उत्पादन पनि बढ्न पुगेको छ । नेपाल विद्युत प्राधिरकणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई धेरै वर्षपछि चैत महिनामै बिजुलीको उत्पादन अहिलेसम्मकै आयोजनाहरुमा उच्च रुपमा बढेको हो । ‘यो वर्ष हिमालका तल्ला भेगमा बाक्लो हिमपात […]

काठमाडौँका नदी/खोलामा पनि पानीको सतह बढ्यो

मनसुनी वायुको प्रभावले शनिबार काठमाडौँ उपत्यका लगायत मुलुकका अधिकांश स्थानहरुमा बर्षा भएको छ । शुक्रबार साँझदेखि नै काठमाडौ लगायत मुलुकका कतिपय स्थानमा भारी बर्षा भएको हो भने केही स्थानमा हल्का बर्षा भएको थियो । बर्षासँगै भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । त्यसैगरी मनोहरा र हनुमन्ते मिसिएर बग्ने खोलामा पनि पानीको सतह बढेपछि नजिकका बस्ती जोखिममा परेका छन् । विशेष गरेर खोला किनारमा बसोबास गरेका सुकुम्बासी बस्तीभित्र पानी पस्ने खतरा बढेको हो ।त्यसैगरी, काठमाडौको बागमती, वि