चैतमै नदीमा पानीको सतह बढ्यो, विद्युत् उत्पादन दोब्बर

२० चैत, काठमाडौं । यो वर्ष चैत महिनामै अनपेक्षित रुपमा नदीहरुमा पानीको सतह बढेको छ । जसले जलविद्युत् आयोजनाहरुको उत्पादन पनि बढ्न पुगेको छ । नेपाल विद्युत प्राधिरकणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई धेरै वर्षपछि चैत महिनामै बिजुलीको उत्पादन अहिलेसम्मकै आयोजनाहरुमा उच्च रुपमा बढेको हो । ‘यो वर्ष हिमालका तल्ला भेगमा बाक्लो हिमपात […]