उपत्यकाका नदीमा पानीको सतह बढ्यो, नदी किनारको बाटो प्रयोग नगर्न अपिल

काठमाडौं, असार १० । काठमाडौं उपत्यकामा बिहानैदेखि जारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएकाले हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ। महाशाखाले एक सुचना जारी गर्दै नदी किनारको बाटो भइ […]