धोबीखोला र विष्णुमतिमा पानीको सतह बढ्यो, सतर्क रहन अपिल

काठमाडौंः जल तथा मौसम विज्ञान विभागले धोबीखोला र विष्णुमति नदीमा पानीको सतह बढेको भन्दै सतर्क रहन अपिल गरेको छ। पछिल्लो २ घण्टामा जलाधारमा भारी वर्षा मापन भएको विभागले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्क रहन विभागले अपिल गरेको हो। जल सतह करिब २ मिटले बढेको विभागले जनाएको छ।…

सम्बन्धित सामग्री