विश्वभर लामो खडेरी र चरम सुक्खा बढ्दै , समुद्रको सतह बढ्यो

विश्वव्यापी तापक्रमलाई अब एक दशमलव पाँच सेल्सियसभन्दा धेरै बढ्न नदिएमा जलवायु परिवर्तनको सबैभन्दा हानिकारक प्रभावबाट बच्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । तर गएको अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२३ को फेब्रुअरीदेखि यो वर्षको जनवरीसम्म विश्वको तापक्रम वृद्धि एक दशमलव ५२ डिग्री सेल्सियल्स पुगेको हो । जलवायु परिवर्तनको भयावह अवस्थाबाट बच्नका लागि तापक्रमलाई औद्योगिक क्रान्तिको समय […]