टिकटक स्टार बिनुले प्रेमीसँग कसिन् लगनगाँठो

काठमाडौं । चर्चित टिकटक स्टार बिनु अधिकारी विवाह वन्धनमा बाँधिएकी छन् । आफ्नो प्रेमी रमेश रमण पराजुलीसँग आज उनले लगनगाँठो कसेकी हुन् । झापाकी विनु र उदयपुरका रमेश केही समयदेखि अफेयरमा थिए । काठमाडौंको नेपाल कमर्स क्याम्पसमा सँगै पढ्दा उनीहरु प्रेममा परेका हुन् । उनीहरु दुवै पेप्सीकोलामा बस्छन् । रमेशले काठमाडौंमा कपडा व्यवसाय गरिरहेका छन् […]

सम्बन्धित सामग्री

सरकारको भाष्यसँग सहमत छैनन् ‘टिकटक स्टार’

काठमाडौं । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिबन्धको निर्णय सुनाइरहँदा कञ्चनपुरका अंशुराज बर्मा टिकटक लाइभमा थिए । उनका लागि यो ‘स्तब्ध’ पार्ने खबर थियो, जुन कुरा उनले लाइभबाटै थाहा पाए । ‘टिकटक स्टार’का रुपमा उनको पछिल्लो लाइभ कात्तिक २७ गते बेलुकासम्म रह्यो । सिंहदरबारले यो छोटो भिडियो एपमा रोक लगाएपछि बर्मा […]

१९ वर्षिय अमेरिकी टिकटक स्टारको शव एक मलको पार्किङमा भेटियो

एजेन्सी । अमेरिकाका १९ वर्षिय टिकटक स्टार कूपर नोरिगियाको शव एक मल (भवन) को पार्किङमा भेटिएको छ ।उनको मृत्यु यही जुन ९ अर्थात गत बिहिबार भएको अमेरिकी प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामको अनुसार उनको शव अमेरिकाको लस एन्जलसको एक मलको पार्किङमा भेटिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन् । […]

टिकटक स्टार १९ वर्षीय युवकको मृत्यु, शव मलको पार्किङमा भेटियो

एजेन्सी, २९ जेठ । अमेरिकी टिकटक स्टार १९ वर्षीया कूपर नोरिजियाको मृत्यु भएको छ । उनको शव जुन ९ मा लस एन्जलसको एक मलको पार्किङमा भेटिएको हो । लस एन्जलस मेडिकल एग्जामिनरको अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको छ । कूपरको टिकटकमा उनका १७ लाखभन्दा बढी फलोअर्स छन् […]

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या

काश्मिर । जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको […] The post विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई ३ वर्ष जेल सजाय

काठमाडौं । इजिप्टमा ‘टिकटक स्टार’ एक युवतीलाई त्यहाँको अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय गरेको छ । २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडिओ सेयरिङ प्लेटफर्म मार्फत पैसाका लागि महिलाको शोषण गरेको भन्दै ३ वर्षको जेल सजाय सुनाइएको होे । यद्यपी उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएकी छिन् […]

इजिप्टमा महिला टिकटक स्टारलाई तीन वर्षको जेल सजाय

इजिप्टकी टिकटक स्टारलाई अदालतले मानव बेचबिखनमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ । इजिप्टकी २० वर्षीया टिकटक स्टार हनीन होसमलाई भिडियो सेयरिङ् प्लेटफर्ममार्फत पैसाको लागि केटीको शोषण गरेको आरोप लागेको हो । उनले भने सो आरोप अस्वीकार गरेकी छन् । अप्रिल २०२० मा आफ्ना महिला अनुयायीहरूलाई अर्को भिडियो साझेदारी […]

नेपालमा टिकटक स्टार रियालिटी शो हुने

नेपाली युवा पुस्तामाझ चर्चित सामाजिक सञ्जाल टिकटकको नामबाट रियालिटी शो आयोजना गरिने भएको छ । टिकटक स्टार रियालिटी शोलाई शिखर नेपाल प्रालिले आयोजना गर्ने भएको हो ।  बुधवार राजधानीस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर रियालिटी शोबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ उपस्थित थिए ।  टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा एकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ भने टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेके...

भिडियो बनाउँदै गर्दा क्रेनबाट खसेर २३ वर्षीया चिनियाँ टिकटक स्टारको मृत्यु

चिनियाँ टिकटक स्टार साओ क्युमेइको १६० फिट अग्लो क्रेनबाट खस्दा मृत्यु भएको छ। २३ वर्षकी साओ, क्रेन अपरेटरको रूपमा कार्यरत थिइन्। मृत्यु हुनुभन्दा पहिले उनी उक्त क्रेनमा लाइभ स्ट्रिम भिडियो खिच्दै थिइन्। एक निजी अखबारका अनुसार साओ जुन २० मा बेलुकी ५ः४० मा क्रेनबाट खसेकी हुन्। प्रत्यक्षदर्शीका अनुसार उनी क्रेनबाट भुइँमा खस्दासमेत उनको हातमा फोन […]