भिडियो बनाउँदै गर्दा क्रेनबाट खसेर २३ वर्षीया चिनियाँ टिकटक स्टारको मृत्यु

चिनियाँ टिकटक स्टार साओ क्युमेइको १६० फिट अग्लो क्रेनबाट खस्दा मृत्यु भएको छ। २३ वर्षकी साओ, क्रेन अपरेटरको रूपमा कार्यरत थिइन्। मृत्यु हुनुभन्दा पहिले उनी उक्त क्रेनमा लाइभ स्ट्रिम भिडियो खिच्दै थिइन्। एक निजी अखबारका अनुसार साओ जुन २० मा बेलुकी ५ः४० मा क्रेनबाट खसेकी हुन्। प्रत्यक्षदर्शीका अनुसार उनी क्रेनबाट भुइँमा खस्दासमेत उनको हातमा फोन […]