टिकटक स्टार १९ वर्षीय युवकको मृत्यु, शव मलको पार्किङमा भेटियो

एजेन्सी, २९ जेठ । अमेरिकी टिकटक स्टार १९ वर्षीया कूपर नोरिजियाको मृत्यु भएको छ । उनको शव जुन ९ मा लस एन्जलसको एक मलको पार्किङमा भेटिएको हो । लस एन्जलस मेडिकल एग्जामिनरको अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको छ । कूपरको टिकटकमा उनका १७ लाखभन्दा बढी फलोअर्स छन् […]

सम्बन्धित सामग्री

आफैलाई पेस्तोलले हानेको अभिनय गरेर टिकटक,  १९ वर्षीय युवकको गयो ज्यान

भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ । आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ बर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।   काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् ।  “हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्र...