टिकटक स्टार मेघा ठाकुरको २१ वर्षको उमेरमा निधन भएको छ। करिब १० लाख फलोअर्स भएकी क्यानडाकी मेघा ठाकुरको अचानक र अप्रत्याशित रूपमा निधन भएको उनको इन्स्टाग्राममा उनको आमाबुवाले गरेको पोस्टमा उल्लेख छ। ठाकुरले टिकटकमा न्युयोर्क शहरको सडकमा ब्याकलेस मिनी ड्रेसमा हिंडिरहेको भिडियो पोष्ट गरेको केहीदिनपछि उनको निधनको खबर आएको हो । उनले पोष्ट गरेको भिडियोको […]