काठमाडौं । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिबन्धको निर्णय सुनाइरहँदा कञ्चनपुरका अंशुराज बर्मा टिकटक लाइभमा थिए । उनका लागि यो ‘स्तब्ध’ पार्ने खबर थियो, जुन कुरा उनले लाइभबाटै थाहा पाए । ‘टिकटक स्टार’का रुपमा उनको पछिल्लो लाइभ कात्तिक २७ गते बेलुकासम्म रह्यो । सिंहदरबारले यो छोटो भिडियो एपमा रोक लगाएपछि बर्मा […]