एजेन्सी । अमेरिकाका १९ वर्षिय टिकटक स्टार कूपर नोरिगियाको शव एक मल (भवन) को पार्किङमा भेटिएको छ ।उनको मृत्यु यही जुन ९ अर्थात गत बिहिबार भएको अमेरिकी प्रहरीले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यामको अनुसार उनको शव अमेरिकाको लस एन्जलसको एक मलको पार्किङमा भेटिएको थियो । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन् । […]