नेपाली युवा पुस्तामाझ चर्चित सामाजिक सञ्जाल टिकटकको नामबाट रियालिटी शो आयोजना गरिने भएको छ ।
टिकटक स्टार रियालिटी शोलाई शिखर नेपाल प्रालिले आयोजना गर्ने भएको हो ।
बुधवार राजधानीस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर रियालिटी शोबारे जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ उपस्थित थिए ।
टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा एकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ भने टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेके...