२६ असोज, काठमाडौं । काठमाडौं–५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले नेता नरहरि आचार्यसँग भेट गरेका छन् । आचार्यले यसै क्षेत्रबाट २०६४ र २०७० को संविधानसभा निर्वाचन जितेका थिए । त्यसपछि स्वास्थ्यका कारण आचार्यले सक्रिय राजनीति छोडेका छन् । बुधबार कांग्रेस उम्मेदवार पौडेल नेता आचार्यलाई भेट्न उनको निवास महाराजगञ्जमा पुगेका थिए । भेटमा आचार्यले स्थानीय […]