दलहरु खर्चिला भए : नरहरि आचार्य

काठमाडौँ– नेपाली कांग्रेसका नेता नरहरि आचार्यले अहिले राजनीतिक दलहरुको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा ‘नरहरि आचार्य जीवनको पाठशाला सम्झना र सम्बन्ध’ नामको पुस्तक सार्वजनिक एवं अन्तरसम्वाद कार्यक्रममा उनले केन्द्रीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दलहरुको खर्च असिमित देखिएको र मितव्ययी हुन नसकेको बताए । उनले कांग्रेस पनि मितव्ययी हुन नसकेको भन्दै कांग्रेसको […]