कांग्रेसको चाल पनि राम्रो छैन : नरहरि आचार्य

२३ मंसिर, काठमाडौं । पार्टीको सक्रिय राजनीतिबाट अलग भएका पूर्वमन्त्री नरहरि आचार्यले नेपाली कांग्रेसको पनि चाला गतिलो नभएको टिप्पणी गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशन शुरु हुनु अघिल्लो दिन आचार्यको पुस्तक जीवनको पाठशाला: सम्झना र सम्बन्ध सार्वजनिक गरेका छन् । प्रज्ञा भवनमा आयोजित पुस्तक विमोचन कार्यक्रममा राजनीतिक कुरा नगरौं कि भन्दाभन्दै केही बोले । […]

सम्बन्धित सामग्री

यस्तो देखियो प्रदीप पौडेलको अन्तिम चुनावी सभा, फोटोहरु

काठमाडौं : काठमाडौं ५ मा गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी सभाको बिट महाराजगञ्जमा टुङ्ग्याएका छन्। प्रदीपलाई मत माग्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि, नरहरि आचार्य र कांग्रेस महामन्त्री गगन थापासम्म पुगेका थिए। पूर्व प्रधानमन्त्री भट्टराईले प्रदीप काठमाडौं ५ का लागि उपयुक्त उम्मेदवार रहेको बताइरहँदा…

लौरो टेक्दै नरहरि आचार्यले भने : प्रदीप पौडेललाई मैले समर्थन गरेको छु

काठमाडौं : सत्ता गठबन्धनले राजधानीमा आज चुनावी सभाको आयोजना गरिरहेको छ। काठमाडौं-५ मा पनि गठबन्धनले सभा गरिरहेको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल उम्मेदवार छन्। प्रदीपको समर्थनमा महाराजगंजमा आयोजित सभामा कांग्रेस नेता नरहरि आचार्य पनि पुगे। उनले प्रदीपको पक्षमा मत माग्दै भने,'मतदानमात्र सबै कुरा हैन, मतको संरक्षण चनाखो भएर गरौ अधिकतम…

प्रदीपको टिमले मात्र काठमाडौं–५ को विकास गर्न सक्छ : नरहरि आचार्य

काठमाडौँ : नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले काठमाडौं-५ को विकास प्रदीप पौडेलको टिमले मात्र गर्न सक्ने बताएका छन्।नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरूको टिमले मात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्। ‘काठमाडौं-५ मा युवाहरूको बलियो टिम छ,’ उनले भने, ‘यो टिमले जितेमात्र काठमाडौं-५ मा विकासका ढोका खुल्न थाल्छन्।’ कांग्रेसले सार्वजनिक गरेको घोषण

काठमाडौं–५ का उम्मेदवार पौडेलले भेटे नरहरि आचार्य

२६ असोज, काठमाडौं । काठमाडौं–५ का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले नेता नरहरि आचार्यसँग भेट गरेका छन् । आचार्यले यसै क्षेत्रबाट २०६४ र २०७० को संविधानसभा निर्वाचन जितेका थिए । त्यसपछि स्वास्थ्यका कारण आचार्यले सक्रिय राजनीति छोडेका छन् । बुधबार कांग्रेस उम्मेदवार पौडेल नेता आचार्यलाई भेट्न उनको निवास महाराजगञ्जमा पुगेका थिए । भेटमा आचार्यले स्थानीय […]

नरहरि आचार्य

२०२६ सालतिर म तीनधारा संस्कृत छात्रावासमा बसेर पढ्थें । प्रदीपजी बनारसबाट आउनुभएको थियो । उहाँ छात्रावासमा आएर केही दिन लुकेर बस्नुभयो । ‘यी नेपाली कांग्रेसका ठूला नेता हुन्, बनारसमा थिए । अहिले यहाँ आएका हुन्’ भनेर उहाँलाई चिनाइएको थियो । म १६ वर्षको भएकाले अहिले सबै कुरा याद भएन । संस्कृत छात्रावासमा आफैंले मेसबाट भात ल्याएर खानुहुन्थ्यो । त्यसपछि प्रवचन दिनुहुन्थ्यो ।

दलहरु खर्चिला भए : नरहरि आचार्य

काठमाडौँ– नेपाली कांग्रेसका नेता नरहरि आचार्यले अहिले राजनीतिक दलहरुको सञ्चालन मितव्ययी हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौँमा ‘नरहरि आचार्य जीवनको पाठशाला सम्झना र सम्बन्ध’ नामको पुस्तक सार्वजनिक एवं अन्तरसम्वाद कार्यक्रममा उनले केन्द्रीय निर्वाचनदेखि पार्टीको आन्तरिक निर्वाचनसम्म दलहरुको खर्च असिमित देखिएको र मितव्ययी हुन नसकेको बताए । उनले कांग्रेस पनि मितव्ययी हुन नसकेको भन्दै कांग्रेसको […]