काठमाडौं : सत्ता गठबन्धनले राजधानीमा आज चुनावी सभाको आयोजना गरिरहेको छ। काठमाडौं-५ मा पनि गठबन्धनले सभा गरिरहेको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रदीप पौडेल उम्मेदवार छन्।
प्रदीपको समर्थनमा महाराजगंजमा आयोजित सभामा कांग्रेस नेता नरहरि आचार्य पनि पुगे। उनले प्रदीपको पक्षमा मत माग्दै भने,'मतदानमात्र सबै कुरा हैन, मतको संरक्षण चनाखो भएर गरौ अधिकतम…