काठमाडौं : काठमाडौं ५ मा गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी सभाको बिट महाराजगञ्जमा टुङ्ग्याएका छन्।
प्रदीपलाई मत माग्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि, नरहरि आचार्य र कांग्रेस महामन्त्री गगन थापासम्म पुगेका थिए। पूर्व प्रधानमन्त्री भट्टराईले प्रदीप काठमाडौं ५ का लागि उपयुक्त उम्मेदवार रहेको बताइरहँदा…