काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एक जना वरिष्ठ अधिवक्ता बहस गर्नबाट वञ्चित भएका छन्।
बिहीवार बहसका लागि संवैधानिक इजलासमा उपस्थित भएका सर्वोच्च अदालत बार एशोसिएसनका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्य बेन्चबाटै फर्किएका हुन्। चिया ब्रेकपछि अधिवक्ता टिकाराम भट्टराई र वरिष्ठ अधिवक्ता गुणनीति न्यौपानेले बहस गरेपछि आचार्य बहस गर्न…