सबै पार्टी विचार शून्य भए, जनताले विकल्प रोज्न सक्छन् :नरहरि आचार्य (अन्तर्वार्ता)

नेपाली काँग्रेसका नेता सुशील कोइरालाको निधन भएकाे सात वर्ष बितेको छ । निधन आफैँमा दुःखद हो । कुनै पनि व्यक्तिको निधनमा सबैभन्दा बढी आफन्तजन, प्रियजन र शुभचिन्तकलाई पीडा हुन्छ । सुशील कोइरालाको निधनमा पीडा सहन नसकेर बेहोस भएका व्यक्ति हुन्, नरहरि आचार्य । मृत्यु खबर सुन्नासाथ कोइराला निवास पुगेका आचार्य बेहोस भएर ढलेक...

सम्बन्धित सामग्री