साहित्यकार सुबेदी र क्रिकेटका मल्ललाई ‘प्रतिभा विशेष सम्मान’

साहित्यकार प्रा.डा.अभी सुबेदी पोखरामा ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’बाट सम्मानित भएका छन्। पोखराको प्रतिभा माविले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’ अन्तर्गत यस वर्ष सुबेदीलाई सम्मान गरेको हो।...