मातृभाषा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार प्रधानलाई सम्मान

काठमाडौँ– मातृभाषा साहित्य प्रतिष्ठानले नेपालभाषाका साहित्यकार अपर्णा प्रधानलाई सम्मान गरेको छ । प्रतिष्ठानले  २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानलाई सम्मान गरेको हो। प्रतिष्ठानका अध्यक्ष साहित्यकार सुलोचना मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले  २५ हजार राशिसहित प्रधानलाई सम्मान गरेको हो।  ६ महिनासम्म कोमामा परेर उपचार […]

सम्बन्धित सामग्री

साहित्यकार लेकाली र सन्तापको धून पुरस्कृत

चितवन साहित्य परिषद्ले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको चिसाप गायत्री सरस्वती साहित्य पुरस्कार यस वर्ष साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ।...

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।...

साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न सम्मान

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वरिष्ठ समालाेचक, साहित्यकार प्राडा रामप्रसाद ज्ञवालीलाई पूर्णिमा साहित्य रत्न -२०७९ पुरस्कारबाट सम्मान गर्ने भएकाे छ।...

साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयाजना गरेर साहित्य सन्ध्याले साहित्यकार उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार २०७९, साहित्यकार खेमराज निरौलालाई साहित्य सन्ध्या सहभागिता पुरस्कार २०७९, स्नायु रोग विशेषज्ञ वसन्तराज पन्तलाई साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मान गरेको छ । त्यसैगरी, बाल प्रतिभा गोमा कामीलाई साहित्य […]

फ्रान्सेली साहित्यकार एनी एर्नोलाई नोबेल साहित्य पुरस्कार

काठमाडौं : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनलाई नोबेल साहित्य पुरस्कार दिइएको हो।उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारेमा आफ्ना सहित्यीक रचना मार्फत उजार गर्दै आएकी छन्।  लेखिका एर्नोका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स

फ्रान्सकी साहित्यकार एर्नोले जितिन् नोबेल साहित्य पुरस्कार

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गर्नुभएको जनाएको छ । त्यसैका लागि उहाँले नोबेल साहित्य पुरस्कार पाउनुभएको हो । उहाँले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे […]

फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई यो वर्षको नोबेल साहित्य पुरस्कार

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई प्रदान गरिने भएको छ। ‘द स्विडिश एकेडेमी’ले एर्नोक्सले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको उनले नोबेल साहित्य पुरस्कार दिन लागिएको जनाएको हो। एर्नोक्सले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे अध्ययन गर्छिन्। व्यवसासयक लेखन…

साहित्यकार निरौला सम्मानित

साहित्य, कला र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्य लिएर स्थापना गरिएको अभियान साहित्य कलाकार समाजले साहित्यकार लक्ष्मी निरौला लगायतलाई सम्मान अभिनन्दन गरेको छ।...

‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साल सम्मानित

हेटौंडा : ‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साललाई सम्मान गरिएको छ। २०५९ देखि महालक्ष्मी विकास बैंक र साहित्य समाजले संयुक्त रुपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार-२०७७ बाट पत्रकार समेत रहेका महाकाव्यकार  लम्साललाई प्रदान गरिएको हो। पाटन उच्च अदालत हेटौँडा इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले ५१ हजार…