साहित्यकार सम्मान र ‘गौरवमय सिन्धुली’ को लोकार्पण

काठमाडौं । साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको ९४ औं जन्मजयन्तीका अवसर पारेर विभिन्न स्रष्टा तथा सनहित्यकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । स्वर्गीय कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानद्वारा काठमामाडौंमा आयोजित २९ औं स्मृति सभामा उनीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । साहित्यकारहरु सनत रेग्मी, प्रेम खत्री र दधिराम सुवेदीलाई क्रमश : २०७७,२०७८ र २०७९ […]