साहित्यकार दुर्गालाल श्रेष्ठलाई ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान’

काठमाडौं । साहित्यकार दुर्गालाल श्रेष्ठ ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान-२०८०’ बाट सम्मानित भएका छन् । सम्मानस्वरुप उनलाई ५५ हजार ५५५ रुपैयाँ नगद राशि प्रदान गरियो । बूढानीलकण्ठ नगरपालिका आयोजक रहेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो । उनलाई आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदानको कदर गर्दै सम्मान गरिएको व्यहोरा […]

सम्बन्धित सामग्री

जुन भाषामा प्रभावकारी त्यसैमा लेखन

दसैंअघि पाटनमा एकदिने नेपालभाषा लिटरेचर फेस्टिभल भयो । फेस्टिभलको उद्घाटन सत्रमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीदेखि वरिष्ठ साहित्यकार भूषणप्रसाद श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार पूर्ण वैद्य, कवि स्नेह सायमि, कवि सुलोचना मानन्धरसम्मले नेपालभाषामै मन्तव्य दिए ।