गण्डकीमा आधा कार्यकालपछि आफू मुख्यमन्त्री हुने मन्त्री चुमानको दाबी

२८ पुस, पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरिरहँदा नेकपा माओवादी संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री हरिबहादुर चुमानले गण्डकीमा पनि सरकार आलोपालो नै हुने बताएका छन् । चुमानले गण्डकीमा पूरै कार्यकाल एमालेका लागि भनेर बाहिर आइरहेको सूचना गलत भएको दाबी गरेका हुन् । खगराज अधिकारीले पुस २१ गते मन्त्री […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री ‘बार्गेनिङ’ गरेको हानेपा मन्त्री लिएर सरकारमा

बागमती प्रदेशको मुख्यमन्त्री पदको बार्गेनिङ गर्दै आएको हाम्रो नेपाली पार्टी (हानेपा) ले अन्ततः मन्त्री पदमा चित्त बुझाउँदै सरकारमा सहभागी भएको छ।...

३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री थापा, आजै सपथ हुने

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार को तयारी गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद बिस्तार गर्न लागेका हुन् ।...

मुख्यमन्त्री राउतद्धारा कांग्रेसका तीन मन्त्री बर्खास्त

काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी […]

मधेस प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सुविधा बढ्याे

कञ्चनपुर - मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गएकाे साउन २३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन्। आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेको र मधेसका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवासुविधामा वृद्धि गरेका हुन् । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका...

मधेसका मुख्यमन्त्री, मन्त्री र सांसदको तलब वृद्धि

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ। मधेस प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बहालबला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजारले वृद्धि भएको छ। मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा […]

गण्डकीका मुख्यमन्त्री, मन्त्री र सांसदका लागि गोरखामा एक रुपैँया संकलन

गोरखामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र नेताका निजी ट्रष्ट र फाउन्डेशनका लागि रु एक दान संकलन अभियान सुरु भएको छ । गण्डकी प्रदेश सरकाले सरकारी ढुकुटीको दुरुपयोग गरी मुख्यमन्त्री,...

‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने थाहा छैन : मुख्यमन्त्री शाही

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताउनुभएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पूजी बजार सम्बन्धी कार्यक्रममा उहाँले अहिलेको मुख्यमन्त्रीको भन्दा पहिलाको जिल्ला विकास समितिको सभापतिको धेरै शक्ति रहेको बताउनुभयो । नेपालको संघीयता विश्वमै महाकमजोर भएको उहाँको टिप्पणी थियो । देशमा संघीयता आवश्यक […]

सरकारमा ५ मन्त्री थप्दै अल्पमतमा परेका मुख्यमन्त्री आचार्य

अल्पमतमा परेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । सरकारमा ५ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यनिकट स्रोतले जनाएको छ । मुख्यमन्त्री आचार्य निकट स्रोतका अनुसार आचार्यले ५ जना मन्त्री थप्न लागेका छन् । २ मन्त्री र ३ राज्यमन्त्री थप्नका लागि छलफल भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाकार देवेन्द्र कार्कीले बताए । नवनियुक्त मन्त्रीहरूलाई बुधवार नै शपथ गराउने कार्यक्रम समेत तय भएको सल्लाकार कार्कीले जानकारी दिए । मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको छ भने राज्यमन्त्रीका विषय...

सातवटै प्रदेशमा छानिए मुख्यमन्त्री, मन्त्री र सभामुख

नमुना युवा संसद’ को लागि सातवटै प्रदेशबाट छनौट गरिएका मुख्यमन्त्री, मन्त्री र सभामुखले संसदीय अभ्यास शुरुआत गरेका छन् । राष्ट्रिय युवा परिषद्को यही असार २२ देखि २४ गतेसम्म सञ्चालन गरेको युवा संसद कार्यक्रमबाट मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख उपसभामुख र सचेतकको भूमिकामा १६ देखि २४ बर्ष उमेर समूहका युवालाई छनौट गरिएको थियो । उनीहरू शुक्रबारदेखि तीनदिनसम्म …

मुख्यमन्त्री राउतद्धारा मन्त्री सोनलसहित चार मन्त्री बर्खास्त

काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु यादव चयन भएका थिए । जसपाका नेता मोहम्मद इस्तिायक राईले जनाएअनुसार पार्टीले चार जना […]