सातवटै प्रदेशमा छानिए मुख्यमन्त्री, मन्त्री र सभामुख

नमुना युवा संसद’ को लागि सातवटै प्रदेशबाट छनौट गरिएका मुख्यमन्त्री, मन्त्री र सभामुखले संसदीय अभ्यास शुरुआत गरेका छन् । राष्ट्रिय युवा परिषद्को यही असार २२ देखि २४ गतेसम्म सञ्चालन गरेको युवा संसद कार्यक्रमबाट मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख उपसभामुख र सचेतकको भूमिकामा १६ देखि २४ बर्ष उमेर समूहका युवालाई छनौट गरिएको थियो । उनीहरू शुक्रबारदेखि तीनदिनसम्म …

सम्बन्धित सामग्री

बागमतीमा विना विभागीयमन्त्री आलेले लिइन् शपथ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार […]

यी व्यक्तिहरुले आफ्नो सवारी साधनमा प्रयोग गर्न पाउने छन् राष्ट्रिय झन्डा

अतिविशिष्ट व्यक्ति, नेपाल सरकारका मन्त्री, प्रदेश प्रमुख–मुख्यमन्त्री–सभामुख–मन्त्री, प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभाका उपाध्यक्षले सवारीसाधनमा राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने छन्।...

मन्त्री ताकेका कृष्ण धिताल बने गण्डकीको सभामुख

सत्तारुढ दलको भागबण्डामा मुख्यमन्त्री नेकपा एमालेलाई र सभामुख माओवादीलाई परेपछि निर्वाचित हुने पक्का थियो । मन्त्री ताकेका माओवादी केन्द्रका कृष्ण धिताल अन्तत: शनिबार गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित भएका छन् ।

बाग्मती प्रदेशका सभामुख पाठकद्वारा शपथ ग्रहण

मकवानपुर – बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका भुवनकुमार पाठकले शपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हाे । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनुभयो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, विनाविभागिय मन्त्री उद्धव थापा, प्रदेश सभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरू लगायतकाे उपस्थिति थियाे । यसैगरी आज दिउँसो प्रदेश सभामा भएकाे&n...

माधव नेपालको अनिर्णयले एकीकृत समाजवादीले गुमाएका अवसर

‘समयमा निर्णय गर्न नसक्दा नेकपा एसलाई राजनीतिक रूपमा क्षति नै भएको छ । केन्द्रमा मन्त्री बाहेकका अन्य पद, प्रदेशमा मुख्यमन्त्री, सभामुख, उपसभामुख लगायतका पदहरू भागवण्डा भइसकेका छन्।’

प्रदेश १ : १२ मन्त्री, सभामुख र उपसभामुख को होलान् ?

संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश १ मा पनि नेकपा एमाले र माओवादी केन्द्रसहितको सरकार बन्ने निश्चित भएको छ । सरकारको नेतृत्वका लागि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुवैले दाबी गरेका छन् ।यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुले नै टुंगो लगाउने छन् । मुख्यमन्त्रीमा दुई नेताको दाबी रहँदा प्रदेशको सभामुख, उपसभामुख र मन्त्रीहरु को बन्छन् भन्नेबारे पनि चर्चा सुरु भएको छ ।प्रदेशको मुख्यमन्त्री एमालेले पाएको ख

सेवा सुविधा अन्य प्रदेशसरह पुर्‍याएका छौं : मुख्यमन्त्री शाही

७ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश पदाधिकारीहरूको तलव र सेवा सुविधा अन्य प्रदेशसरह पुर्‍याइएको बताएका छन् । बुधबार नियमित पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले अन्य प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री, विपक्षी दलका नेता र सांसदहरुको पारिश्रमिक विवरण पत्रकारलाई वितरण गरेका थिए । र, उनले भने, ‘तलव, सुविधा बढाएको भन्दै तपाईहरुले बिग स्टोरी बनाउनुभयो […]