काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताउनुभएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पूजी बजार सम्बन्धी कार्यक्रममा उहाँले अहिलेको मुख्यमन्त्रीको भन्दा पहिलाको जिल्ला विकास समितिको सभापतिको धेरै शक्ति रहेको बताउनुभयो । नेपालको संघीयता विश्वमै महाकमजोर भएको उहाँको टिप्पणी थियो । देशमा संघीयता आवश्यक […]