मधेसका मुख्यमन्त्री, मन्त्री र सांसदको तलब वृद्धि

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ। मधेस प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बहालबला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजारले वृद्धि भएको छ। मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा […]