३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री थापा, आजै सपथ हुने

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार को तयारी गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद बिस्तार गर्न लागेका हुन् ।...

सम्बन्धित सामग्री

मुख्यमन्त्री थापा पदमुक्त भएसँगै विश्वासको मत असंवैधानिक

काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको फैसला गरेको छ । सर्वोच्चको आदेशबाट थापा नेतृत्वको कोशी सरकार फेरि विघटन भएको छ । बराबरी मत भएको अवस्थामा बाहेक मत दिन नपाउने भनी संवैधानिक रूपमै तटस्थ भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि त्यसलाई बदर गर्न माग गर्दै एमाले […]

कोशी प्रदेशका मुख्यमन्त्री थापा फेरि पदमुक्त

विराटनगर- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत रद्द गरिदिएकाे छ । थापाले प्राप्त गरेको विश्वासको मत रद्द भएसँगै मुख्यमन्त्री थापा पदमुक्त भएका छन् । बिहीबार सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुडाल र डा.नहकुल सुवेदी रहेको पूर्ण इजलासमा तीन दिन बहस भएपश्चात फैसला ...

मुख्यमन्त्री थापा नेतृत्वको कोशी सरकार अन्ततः कामचलाउ हैसियतमा

काठमाडौं, ७ भदौ । कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत माथि प्रश्न उठाउँदै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मत बहादुर कार्कीले रिट दायर गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालसमा उक्त मुद्दाको सुनुवाई परेको थियो । […]

सहमतिबाट बैठक अघि बढ्छ : मुख्यमन्त्री थापा

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतिबाट बैठक अघि बढ्ने दाबी गरेका छन्।सभामुखले संविधानको ठाडो उल्लंघन गरेको भन्दै राप्रपा र एमाले नाराबाजी गर्दै सदनबाट बाहिरिएका थिए। सरकार ढाल्ने र जोगाउने प्रतिस्पर्धाको चेपुवामा परेको प्रदेशसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सभाध्यक्षको कुर्सीमा बसेर संविधानविपरीत विश्वासको मत दिएको भन्दै विपक्षी दल राप्रपा र नेकपा एमालेले बैठक बहिष्कार गरेपछि सदन स्थगित भएको हो।विपक्षी दलका सांसदहरू बाहिरिएप

मुख्यमन्त्री थापा भन्छन् : आजको घटनाको जिम्मा उपसभामुखले लिनुपर्छ

४ भदौ, विराटनगर । मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए । सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए । प्रदेशसभाबाट थापाले विश्वासको मत […]

जनताका समस्यामा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री थापा

विराटनगर, २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा पिकअप भ्यान हस्तान्तरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को सयममा जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको उनले बताए । उनले मौसमको प्रारम्भसँगै […]

अहिले नै ढुक्क भइहाल्ने स्थिति छैनः मुख्यमन्त्री थापा

झापा – कोशी प्रदेशका मुख्य मन्त्री उद्धव थापाले आफू मुख्यमन्त्री पदमा नियुक्त भएर शपथ ग्रहण गरे पनि खुशी भइहाल्नु पर्ने स्थिति नरहेको बताएका छन्। नेपाली कांग्रेस झापाद्वारा शनिबार आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले नेकपा एमालेलगायतका दलको विरोधका बाबजुद आफू मुख्यमन्त्री पदमा नियुक्त भए पनि अरु लडाइँ बाँकी नै रहेकाले खुशी व्यक्त गर्नुपर्ने स्थिति […]

सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई …

पहिचान पक्षधरसँग संवाद गर्छौं : मुख्यमन्त्री थापा

२३ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पहिचान पक्षधरसँग वार्ता र छलफल अघि बढाउने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री थापाले अघिल्लो सरकारले सुरु गरेको वार्तालाई निरन्तरता दिने बताए । उनले अघि भने, ‘पहिचानको आन्दोलनलाई नजरअन्दाज गर्नुहुँदैन । वार्ता कमिटी गठन गरेर पहिचानको मुद्दालाई सम्बोधन गर्न […]