रोकिएन कर छली र राजस्व चुहावट

काठमाडौं । विभिन्न व्यापारिक संघसंस्था, प्रतिष्ठान र राजस्व कर्मचारीको मिलेमतोकै कारण व्यापक कर छली तथा राजस्व चुहावट भइरहेको छ । यो तथ्य सरकारी अधिकारीले समेत स्वीकारेका छन् । कर छली तथा राजस्व चुहावटक्रम झनै बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयलाई ‘त्यस्तो प्रवृत्ति रोक्न’ विभिन्न सुझाव दिँदै ताकेता गरेको छ । ३२औं वार्षिक प्रतिवेदनमा अख्तियारले […] The post रोकिएन कर छली र राजस्व चुहावट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

राजस्व चुहावटको आरोपमा मुद्दा

राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुईजनाविरुद्ध

राजस्व चुहावट गरेको आरोपमा मुद्दा

काठमाडौँ,३० कार्तिक । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका– ११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो । […]

राजस्व चुहावट गरेको आरोपमा मुद्दा

काठमाडौँ– राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ । सर्लाहीको हरिवन नगरपालिका-११ का किरण विश्वकर्मा र धनुषाको मिथिला नगरपालिकाका कमलकुमार लामाविरुद्ध रु २५ लाख बिगो बराबरको राजस्व चुहावट गरेको दाबीसहित विभागले उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो ।  विभागले झण्डै २५ […]

राजस्व चुहावट गरेको आरोपमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार महसुल र मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाएको छ ।

कर छली र विनिमय अपचलनमा २८१ जनाविरुद्ध मुद्दा

३१ जेठ, काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो ८ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिवानासहित रु २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित रु २० अर्ब ६१ करोड ३० लाख ८६ हजार […]

कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिवानासहित २१ अर्ब ७१ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित २० अर्ब ६१ करोड ३० लाख ८६ हजार रुपैयाँ बिगो कायम गरी २०३ जनाविरुद्ध राजस्व चुहावटमा ६९ मुद्दा दर्ता भएको छ । जसमा सात राष्ट्रसेवक कर्मचारीसमेत छन् ।

कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा

काठमाडाैं । राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ । उनीहरुमाथि जरिमानासहित २१ अर्ब ७१ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिमानासहित २० अर्ब ६१ करोड ३० लाख ८६...

कर छली र विनिमय अपचलनमा २८१ विरुद्ध मुद्दा, सात राष्ट्रसेवक कर्मचारी पनि

काठमाडौँ - राजस्व अनुसन्धान विभागले पछिल्लो आठ महिनाको अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलनमा २८१ जनाविरुद्ध ११३ मुद्दा दर्ता गरेको छ ।  उनीहरुमाथि जरिवानासहित २१ अर्ब ७१ करोड बिगो कायम गरी मुद्दा चलाइएको विभागले जानकारी दिएको छ । राजस्व चुहावटतर्फ मात्रै जरिवानासहित २० अर्ब ६१ करोड ३० लाख ८६ हजार बिगो का...

भारतीय नागरिक अग्रवालविरुद्ध कर छली मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल, सिलगुडी थाना स्थायी ठेगाना भई हाल काठमाडौंको ताहाचलमा बसोबास गर्ने ३२ वर्षे अग्रवालविरुद्ध विभागले ७ करोड ६० रुपैयाँको मुद्दा दायर गरेको हो । विभागका अनुसार अग्रवालको विमला ईण्टरनेशनल फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी […]